BBC News, नेपाली - होमपेज
मुख्य समाचार
नेपालमा कोकेन कुन कुन मार्ग हुँदै आउँछ र कता जान्छ?
तेस्रो मुलुकबाट लागु औषध कोकेन नेपालमा भित्र्याएर त्यसलाई भारतमा पठाउने गिरोहहरू सक्रिय रहेको आफ्नो अनुसन्धानले देखाएको प्रहरी अधिकारीहरू बताउँछन्।
डिमेन्शाको सङ्कट झेलिरहेको जापान र प्रविधिले सहारा दिन सक्ने सम्भावना
बढ्दो उमेरको जनसङ्ख्याले जापानको राष्ट्रिय बजेट र समाजमा चुनौती सिर्जना गरिरहेको छ तर शोधकर्ताहरू त्यसलाई सहज बनाउने उपायको विकासमा लागिरहेका छन्।
गोवाको नाइटक्लबमा 'ग्यास सिलिन्डर पड्किँदा' पर्यटक र कर्मचारीसहित २५ जनाको मृत्यु
अधिकारीहरूका अनुसार गोवास्थित नाइटक्लबको भान्सामा ग्यासको सिलिन्डर पड्किँदा आगलागी भएको हो। घटनामा पर्नेहरू कुनकुन देशका हुन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन।
दिनमा दुई पटक दाँत माझ्नु किन सधैँ राम्रो होइन?
दन्त विशेषज्ञहरूका अनुसार दाँतको मामिलामा निकै सजगहरूले समेत केही गल्ती गरिरहेका हुन सक्छन्। के हुन ती?
भिडिओ, जीवनमा एकचोटि मात्र फुल्ने र मरिहाल्ने दुर्लभ वनस्पति , समयावधि 1,04
ब्रजिलको रिओ ड जनेरोमा अग्ला 'टालिपट' पाम अर्थात् ताडका बोटमा अहिले ढकमक्क फूल देखिन्छ।
पाकिस्तान र अफगानिस्तानको सिमानामा घातक लडाइँ
त्यहाँ पहिल्यै कमजोर अवस्थामा रहेको युद्धविराम तोडेको आरोप दुवै पक्षले एकअर्कामाथि लगाएका छन्।
दाउन्नेको दुःख ३ महिनामा सकिने दाबी, अर्को खण्डमा सास्ती सर्ने चिन्ता कति
काम सुरु भएको सात वर्षपछि नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम सकिनेमा अधिकारीहरूमा विश्वास जागेको देखिएको छ। तर दाउन्नेको करिब ७ किलोमिटर लामो सडक खण्डको ‘सकस’ बाँकी छ।
अनि यो पनि
अन्तरिक्षको अर्को छेउमा फेला पर्यो अतिप्राचीन 'अलकनन्दा आकाशगङ्गा'
ब्रह्माण्डको अर्को छेउमा रहेको यो संरचनाबाट प्रकाश पृथ्वीसम्म आइपुग्न सामान्यतया १२ अर्ब वर्ष लाग्ने ठानिन्छ।
अमेरिका भेनेजुएला तनाव: अमेरिकी हमलाको त्रास र तयारी
के निकोलास मदुरोको सेनाले विश्वको सबैभन्दा शक्तिशाली सेनाको सामना गर्न सक्छ?
भिडिओ, हिउँमा घस्रिँदै र लडीबुडी खेल्दै नागबेली डोब - एन्टार्क्टिकामा 'सील' को रोचक गतिविधि, समयावधि 0,39
एन्टार्क्टिकामा वैज्ञानिकहरूले एउटा 'क्र्याबईटर सील' हिउँमा नागबेली परेको डोब बनाउँदै घस्रिएको र लडीबुडी खेल्दै अगाडि बढेको भिडिओ ड्रोनबाट खिचेका छन्।
२०२४ सालको चुनाव र २०३७ को जनमतसङ्ग्रहमै विदेशबाट नेपालीले दिएका थिए भोट
नेपालमा हुने निर्वाचनमा विदेशबाट पनि मतदान गर्ने व्यवस्था मिलाउन अनेकौँ चुनौती भएको अधिकारीहरूले औँल्याउने गरेका छन्। तर के तपाईँलाई विसं २०२४ सालमै विदेशस्थित नेपाली नियोगहरूबाट मतदानको व्यवस्था गरिएको थियो भन्ने थाहा छ?
बिहान नुहाउनु राम्रो हुन्छ कि राति? विशेषज्ञहरू यसो भन्छन्
बिहान नुहाउनुपर्छ भन्नेहरूको प्रायः तर्क हुन्छ कि तातो पानीमा १० मिनेट नुहाउँदा उनीहरूलाई उठ्न र ताजा महसुस गर्न र दिन सुरु गर्न मद्दत गर्दछ। यद्यपि, रातको समयमा नुहाउनेहरूको तर्क चाहिँ सुत्नुअघि नुहाउँदा दिनभरिको फोहोर पखाल्न मद्दत पुग्छ र आनन्दमय निद्रा पुग्छ भन्ने रहन्छ।











































